समाचार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

 असार २२, २०८२

सियोल, २२ असार : दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् । गत…

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास हो : सभामुख

 असार २२, २०८२

काठमाडौँ, २२ असार : संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष…

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

 असार २२, २०८२

काठमाडौँ, २२ असार : विज्ञहरूले सहकारीका सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन हुन नसक्दा समाजमा गरिबीको अन्त्य हुन नसकेको जिकिर गरेका छन् । आज काठमाडौँमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय…

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 असार २२, २०८२

काठमाडौँ, २२ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको…

डर्टमन्डलाई हराउँदै रियल सेमिफाइनलमा

 असार २२, २०८२

काठमाडौँ, २२ असार : स्पेनिस क्लब रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ रङ्गशालामा आइतबार बिहान भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई…

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

 असार २२, २०८२

काठमाडौँ, २२ असार : नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज…

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर

 असार २२, २०८२

काठमाडौँ, २२ असार : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनुभएको…

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

 असार २२, २०८२

काठमाडौँ, २२ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

 असार २२, २०८२

त्रिशूली (नुवाकोट), २२ असारः नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ । छिमेकी…

आषाढ शुक्ल एकादशीः घरका मठमा तुलसी रोपियो

 असार २२, २०८२

काठमाडौँ, २२ असारः बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा…