समाचार

मदन भण्डारी कप : पुरुषमा बस्नेत र महिलामा न्यौपाने प्रथम

 जेठ २५, २०८२

कर्णाली, २४ जेठ : कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न राष्ट्रियस्तरको खुला महिला÷पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’ मा रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपाने प्रथम…

अदालतबाट न्याय पाउने विश्वास छ : नेपाल

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । मधेश प्रदेश सम्पर्क…

को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?

 जेठ २५, २०८२

नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति…

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

 जेठ २५, २०८२

मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक…

बकर ईदका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

 जेठ २५, २०८२

काठमाडौँ, २४ जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली…

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

 जेठ २५, २०८२

मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्नुभएको छ । आज आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको…

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

 जेठ २५, २०८२

बेइजिङ, २४ जेठ : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २…

युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

 जेठ २५, २०८२

कीभ, युक्रेन, २४ जेठ : युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।…

सदूरपश्चिममा थप चार जनामा कोरोना सङ्क्रमण

 जेठ २५, २०८२

बैतडी, २४ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण…