समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः अर्थतन्त्र चलायमान हुने विश्वास

 पुष १८, २०७९

गण्डकी, पुस १८ : पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको…

एउटै कुवाको पानीको भरमा एक सय परिवार

 पुष १८, २०७९

प्युठान, पुस १८ : प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार वर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य छन् । तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार…

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

 पुष १८, २०७९

जनकपुरधाम, पुस १८ : मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य…

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

 पुष १८, २०७९

कास्की, पुस १८ : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र…

१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

 पुष १८, २०७९

बझाङ, पुस १८ : खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा…

आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु

 पुष १८, २०७९

कास्की, पुस १८ : कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग…

सिमसारसँगै हराउँदै पानीचरा

 पुष १८, २०७९

नवलपुर, पुस १८ : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर ९गरुड०, किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा…

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथवासी खुसी

 पुष १८, २०७९

लेखनाथ, १८ पुस : पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको मात्र हैन, लेखनाथको पर्यटनमा…

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक

 पुष १८, २०७९

बेनी, पुस १८ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि…

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

 पुष १८, २०७९

सुदूरपश्चिम, पुस १८ : माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न…