समाचार

सिटीजन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

 पुष २१, २०७९

बेनी,पुस २१ : सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई रु एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ । आज बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा…

चिसो बढेपछि विद्यालय बन्द

 पुष २१, २०७९

मान्म, पुस २१ : कालीकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन्…

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु…

पर्सामा चिसोले जनजीवन प्रभावित

 पुष २१, २०७९

पर्सा, पुस २१ : दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित…

जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

 पुष २१, २०७९

महेन्द्रनगर (धनुषा) पुस २१ :  जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका…

मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यातलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष गोल्छा

 पुष २१, २०७९

काठमाडौँ,पुस २१ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निर्यात क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नेपाल निर्यात परिषद्ले स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजना…

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

 पुष २१, २०७९

विराटनगर, पुस २१ : विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो…

इन्टरनेटको समस्या समाधान गर्न आग्रह

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर…

प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा…

‘सुरेन्द्रप्रताप शाह स्मृति मार्ग’ को उद्घाटन

 पुष २१, २०७९

भक्तपुर,पुस २१ : चाँगुनारायण नगरपालिकाले मुहानपोखरी–चरेली–खावा सडकखण्डलाई ‘सुरेन्द्रप्रताप शाह स्मृति मार्ग’ नामकरण गरेको छ । चाँगुनारायण नगरपालिका–६ र ७ ले आज संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले उक्त सडकको…