समाचार

भूमिगत पानीको सतह घट्दै

 पुष २६, २०७९

नवलपुर, पुस २६ : बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न…

प्रेमबहादुरको सङ्घर्ष : ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

 पुष २६, २०७९

बेनी, पुस २६ : धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै…

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

 पुष २६, २०७९

कर्णाली, पुस २६ : कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १…

कारागार चलान

 पुष २६, २०७९

तुलसीपुर, पुस २६ : दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ…

चितवन महोत्सव सुरु

 पुष २५, २०७९

चितवन, पुस २५ : चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती…

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका…

मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव टुँडिखेलमा गरिने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेपाल मगर सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव गरिने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा हुने…

अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरे

 पुष २५, २०७९

तनहुँ, पुस २५ : अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् । म्याग्दे गाउँपालिका–५…

पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति…

पञ्जीकरण शुल्क हटाइने

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ…