समाचार

पाउँदै नपाएको उपाधि देखाएपछि …

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कुनै…

‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’

 माघ ०९, २०७९

मोरङ, माघ ९ : प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ । मन्त्री राजभण्डारीले आज पदभार…

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ । नेपाली खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी प्रशिक्षक…

विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी…

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउछ : मन्त्री गिरी

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण…

सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताउनुभएको छ । पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान…

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको…

विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये…

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन

 माघ ०९, २०७९

झापा, माघ ९ : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ…

समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजार आयोजना प्रस्ताव

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजारभन्दा बढी प्रस्ताव परेका छन् । सङ्घीय समपूरक र विशेष…