समाचार

आत्मदाह गरेका आचार्यले उठाएका विषय सरकारले छानबिन गर्ने

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : शरीरमा आगो लगाइ आत्मदाह गर्नुभएका इमालका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन…

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

 माघ ११, २०७९

कास्की, माघ ११ : पोखरामा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना…

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खांन

 माघ ११, २०७९

काठमाडौँ,माघ ११ : खानेपानीमन्त्री अब्दुल खांनले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी…

‘गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु मुख्य जिम्मेवारी’

 माघ ११, २०७९

पर्वत, माघ ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन…

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने

 माघ ११, २०७९

काठमाडौँ, पुस ११ : सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका…

राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल

 माघ ११, २०७९

काठमाडौँ,माघ ११ : सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित…

रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र…

इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको…

श्रीरामको मूर्तिका बनाउन कालीगण्डकीबाट शिला निकालियो

 माघ ११, २०७९

गलेश्वर, माघ ११ : भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको…

सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

 माघ ११, २०७९

अत्तरिया, माघ ११ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा ९एमाले०बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण…