समाचार
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुई मन्त्री
अत्तरिया (कैलाली), १७ असार : सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेश सभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।…
फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक पक्राउ
ताप्लेजुङ, १७ असार : फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट रु एक लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको…
मोलुङको गौरीडाँडामा पहिराले पाँच परिवार विस्थापित, २३ जोखिममा
ओखलढुङ्गा, १७ असार : ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार…
कांग्रेस नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश
काठमाडौँ, १७ असार : पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता…
सगरमाथा आरोहणको इतिहासबारे वृत्तचित्र
गण्डकी, १७ असार : पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ वृत्तचित्रको प्रदर्शन सुरु गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट…
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ, १७ असार : सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना…
जोशीलाई ‘कौसी क्वीन’ उपाधि
काठमाडौँ, १७ असार : कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ । आज बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा…
‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश
बरहथवा (सर्लाही), १७ असार : जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ । आज न्यायाधीश जीवनकुमार…
सत्तागठबन्धनबारेका चर्चा मिडिया ट्रायल : सञ्चार मन्त्री
काठमाडौँ, १७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…
‘युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ’
काठमाडौँ, १७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले आज…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






