समाचार

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

 असार २१, २०८१

त्रिशूली (नुवाकोट), २० असार : जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै…

रास्वपा महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाल निलम्बित

 असार २१, २०८१

काठमाडौँ, २० असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले…

महानगरद्वारा डेङ्गु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

 असार २०, २०८१

विराटनगर, १९ असार : विराटनगर महानगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । डेङ्गु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक…

सत्ता समीकरण परिवर्तनलाई लिएर कोही आत्तिनु पर्दैन : डा कोइराला

 असार २०, २०८१

इनरुवा, १९ असार : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार…

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ

 असार २०, २०८१

काठमाडौँ, १९ असार : आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले आज बालाजुबाट पक्राउ गरेको छ । उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका…

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

 असार २०, २०८१

काठमाडौँ, १९ असार : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले आज एक…

महाधिवेशनमा प्रस्तुत दस्तावेज अनुमोदन

 असार २०, २०८१

काठमाडौँ, १९ असार : नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको…

संस्थान सञ्चालक समिति सदस्यमा बस्याल नियुक्त

 असार २०, २०८१

काठमाडौँ, १९ असार : गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यमा इन्द्रप्रसाद बस्याल नियुक्त हुनुभएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव बस्याललाई मन्त्रालयको तर्फबाट संस्थान सञ्चालक समिति सदस्यको जिम्मेवारी तोकिएको मन्त्रालयका…

सामुहिक राजीनामा दिएर सरकारबाट बाहिरिए एमालेका मन्त्री

 असार २०, २०८१

काठमाडौँ, १९ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ ।…

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक

 असार २०, २०८१

काठमाडौँ, असार १९ गते। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ। सिंहदरबारमा बुधबार बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन…