समाचार

असार १७ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

 असार २३, २०८१

काठमाडौँ, २१ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले असार १७ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका २६ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…

काठमाडौँ प्रहरी परिसरको सेवा अब भद्रकालीबाट

 असार २२, २०८१

काठमाडौँ, २१ असार : जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले…

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

 असार २२, २०८१

काठमाडौँ, २१ असार : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार…

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ : प्रधानमन्त्री

 असार २२, २०८१

काठमाडौँ, २१ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको…

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर

 असार २२, २०८१

काठमाडौँ, २१ असार : काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पु-याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न…

जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

 असार २२, २०८१

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको बैठकले आजैका मितिबाट लागू हुने गरी प्रचण्ड सरकारलाई दिएको समर्थन…

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

 असार २२, २०८१

काठमाडौँ, २१ असार : राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।  शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको…

समयानुकुल कानुन निर्माणको काम भइरहेको छ : सञ्चारमन्त्री

 असार २२, २०८१

काठमाडाैँ, २१ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समयानुकुल र गुणस्तयीय कानुन बनाउने काम भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा प्रधानमन्त्री…

‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोज

 असार २२, २०८१

काठमाडौं, २१ असार : सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)…

ढलान भत्किएर पुरिएकाको सकुसल उद्धार

 असार २२, २०८१

सिन्धुपाल्चोक, २१ असार : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि–सेन्टरमा स्ल्यााप ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरुको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता…