समाचार

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

 असार २४, २०८१

नवलपुर (नवलपरासी), २३ असार : नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै…

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

 असार २४, २०८१

काँक्रेविहार (सुर्खेत), २३ असार : मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर…

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

 असार २४, २०८१

सिन्धुपाल्चोक, २३ असार : लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।…

जलसतह बढेपछि कोशी ब्यारेजका ४१ ढोका खोलिए

 असार २४, २०८१

धरान (सुनसरी), २३ असार : सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।…

कालीगण्डकी करिडोर ठप्प

 असार २४, २०८१

गलकोट (बागलुङ), २३ असार : शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका…

सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा

 असार २४, २०८१

बैतडी, २३ असार : सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला…

प्रहरी निरीक्षक थापाको मृत्यु : अनुसन्धान गर्दै सुरक्षा निकाय

 असार २३, २०८१

भक्तपुर, २२ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ…

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

 असार २३, २०८१

इनरुवा (सुनसरी), २२ असार : वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख…

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छ : केसी

 असार २३, २०८१

काठमाडाैँ, २२ असार : राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ । आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा…

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयो : उपप्रधानमन्त्री श्रेष्ठ

 असार २३, २०८१

काठमाडौँ, २२ असार : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा…