समाचार

गङ्गापूर्ण हिमताल जोगाउने योजना अलपत्र

 साउन ०७, २०८१

गण्डकी, ७ साउन : अस्तित्व सङ्कटबाट गुज्रिरहेको मनाङको गङ्गापूर्ण हिमताल जोगाउने योजना बजेट अभावमा अलपत्र परेको छ । एकातिर हिमनदीको कटान, अर्कातिर माटोको लेदो र गेग्र्यान थुप्रिँदा बर्सेनि तालको सौन्दर्य…

आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

 साउन ०७, २०८१

डुम्रे (तनहुँ), ७ साउन : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज…

लमजुङ अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

 साउन ०७, २०८१

लमजुङ, ७ साउन : बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा एक सय पाँच वटा मुद्दा बढी फर्छ्याैट गरेको हो ।   अदालतका…

सीमासम्बन्धी विषय कूटनीतिक संयन्त्रमार्फत् समाधान गरिने : प्रधानमन्त्री

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएका भेटवार्तामा सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्नेगरी अगाडि बढ्ने समझदारी भएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा…

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गर्ने प्रतिबद्ध जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको…

‘संविधान संशोधनका लागि सबै दलसँग छलफल हुन्छ’

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्नुहुँदै प्रधानमन्त्री ओलीले…

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामहरि घिमिरेले औषधी आपूर्तिको…

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : यहाँको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका…

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

 साउन ०७, २०८१

बरहथवा (सर्लाही), ७ साउन : सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेला परेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति…

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : नेपाल

 साउन ०७, २०८१

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“संविधान र गणतन्त्रको…