समाचार

मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

 साउन ११, २०८१

काठमाडौँ, ११ साउन : चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख…

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

 साउन ११, २०८१

काठमाडौँ, ११ साउन : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को आज मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर…

मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो

 साउन ११, २०८१

काठमाडौँ, ११ साउन : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।…

मन्त्रिपरिषदको निर्णय : मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार…

ढुङ्गाना-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुगमन

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुगमन गरेको छ । सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा…

पहिलो महिला मुख्यसचिव : मुख्य सचिवमा लिलादेवी गड्तौला नियुक्त

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री…

राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : मुख्य सचिव गड्तौला

 साउन १०, २०८१

काठमाडौं, १० साउन : नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले ‘जस्तो कर्म ग-यो, त्यस्तै फल प्राप्त हुने बताउनु भएको छ । नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया…

बाढीपहिरो लगायत विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी…

रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक…

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

 साउन १०, २०८१

काठमाडौँ, १० साउन : सरकारले  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा…