समाचार

दुई महिना यता बाढी, पहिरो लगायत विपद्‍मा परी १७३ जनाको मृत्यु

 साउन २८, २०८१

काठमाडौं, २८ साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरी प्रधान…

साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

 साउन २८, २०८१

काठमाडौँ, २८ साउन : काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज…

अझै तीन दिनसम्म वर्षा जारी रहने

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी…

देउवासँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा आज भएको भेटवार्तामा…

छ महिनामा जग्गा दर्तासम्बन्धी समस्या समाधान हुन्छ : मन्त्री अधिकारी

 साउन २७, २०८१

झापा, २७ साउन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताउनुभएको छ । गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा…

अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्ड…

न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को भूमिका महत्वपूर्ण : प्रधानन्यायाधीश

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को अहम् र महत्वपूर्ण भूमिका भएकोे बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३१औँ वार्षिकोत्सवको अवसरमा आज उहाँले परिषद्ले…

कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति…

स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा माओवादीको जोड

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको…

राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

 साउन २७, २०८१

काठमाडौँ, २७ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना…