समाचार

उज्यालो पर्खिरहेको निसेलढोर

 भदौ ०१, २०८१

बागलुङ, १ भदौ : पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् ।  जिल्लाकै सबैभन्दा दुर्गमा…

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

 भदौ ०१, २०८१

सोलुखुम्बु, १ भदौ : बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा…

सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

 भदौ ०१, २०८१

कैलाली, १ भदौ : जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व आज सुदूरपश्चिम प्रदेशमा हर्सोल्लासका साथ मनाइँदैछ । भदौ सङ्क्रान्ति अर्थात् १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’…

चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

 भदौ ०१, २०८१

चितवन, १ भदौ : सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड…

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र…

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

 भदौ ०१, २०८१

सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी…

सरकार र निजी क्षेत्रको सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी छ : ऊर्जामन्त्री

 भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३९औँ…

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

 भदौ ०१, २०८१

काभ्रेपलाञ्चोक, १ भदौ : सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो…

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : पोखरेल

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।   ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले…

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री

 साउन ३२, २०८१

काठमाडौँ, ३२ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय…