समाचार

सरकार रोजगारीसहितको विकासको पक्षमा छ : अर्थमन्त्री

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभएको छ । अर्थ…

प्रतिकूल मौसमले उडान प्रभावित

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान…

दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

 भदौ ०४, २०८१

सिमकोट (हुम्ला), ४ भदौ : सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले…

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाको भेट

 भदौ ०३, २०८१

काठमाडौँ, ३ भदौ : भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा…

विपद् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता

 भदौ ०३, २०८१

काठमाडौँ ३ भदौ : संयुक्त राज्य अमेरिकाले विपद् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीन…

‘सरकारको काम पारदर्शी बनाउन सूचनाको हक आवश्यक’

 भदौ ०३, २०८१

काठमाडौं, ३ भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचनाको हक कार्यान्वयनले सरकारको काम पारदर्शी बनाउन सहयोग गरेको बताउनुभएको छ । १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा सम्बोधन गर्दै आज उहाँले सो…

नेपालले भारतलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने

 भदौ ०३, २०८१

काठमाडौँ, ३ भदौ : नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले  हरियाणा राज्यलाई…

परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

 भदौ ०३, २०८१

नयाँदिल्ली, ३ भदौ : भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।  सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको…

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनः सञ्चालन

 भदौ ०३, २०८१

काठमाडौँ, ३ भदौ : सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा गत साउन ३२…

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल

 भदौ ०३, २०८१

काठमाडौँ, ३ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश…