समाचार
‘गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ’
अत्तरिया (कैलाली), ९ भदौः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक एवं धार्मिक पर्व गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । गौरा…
तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ ,९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र…
नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा
काठमाडौं, ९ भदौ : नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी…
ओमानका विदेशमन्त्री सोमबार काठमाडौँ आउदै
काठमाडौं,९ भदौ : ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका…
अध्यक्ष नेपालबाट दुई सय ५१ केन्द्रीय सदस्यलाई शपथ
काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले…
विरुडा धोएर घरमा गौरा भित्र्याइँदै
दोधारा चाँदनी (कञ्चनपुर), ९ भदौ : सुदूरपश्चिममा गौरा पर्वको उल्लास छ । शनिबारदेखि विधिवत् रुपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज विरुडा धोएर घरघरमा गौरा भित्र्याइँदै छ । पहिलो दिन…
साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन
पर्सा, ९ भदौः सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु…
ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङ, ९ भदौः ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त…
नियमित विद्युत् आपूर्ति हुन थालेपछि तीन गुणा बढ्यो खपत
काठमाडौँ, ९ भदौ : मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन…
नागार्जुन दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौँ, ९ भदौः नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






