समाचार

प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्ने सर्वोच्चको आदेशविरुद्ध भ्याकेट निवेदन

 भदौ १२, २०८१

काठमाडौँ ,१२ भदौ : गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ । गृह…

नेपालको पहिलो ‘स्वस्थ सहर’ बन्यो धुलिखेल, एसियाको भने दोस्रो

 भदौ १२, २०८१

काभ्रेपलाञ्चोक, १२ भदौः विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच…

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

 भदौ १२, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौः लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो…

आजको मौसम : देशभर आंशिक वर्षाको सम्भावना

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम…

यस वर्षको लाखे जात्रा सम्पन्न

 भदौ १२, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौः यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा…

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

 भदौ १२, २०८१

काठमाडौँ, १२ भदौः आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो । बैंकका…

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

 भदौ ११, २०८१

म्याग्दी, ११ भदौ : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।…

एक युवाले आफ्नै शरीरमा आगो लगाए

 भदौ ११, २०८१

चितवन, ११ भदौ : बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो…

ब्राजिलमा ट्रान्जिटमा रहेका १ सय ७६ नेपाली सकुशल

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ…

खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

 भदौ ११, २०८१

इनरुवा, ११ भदौ : सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी…