समाचार
गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता
रौतहट ,१८ भदौ : रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गरुडा ५ शिवनगर धाममा…
टीकापुर सामुदायिक पुस्तकालयले मनायो मोती जयन्ती, २९ विद्यार्थीले गरे रचना वाचन
टिकापुर,१८ भदौ : युवा कवि मोतीराम भट्टको १५९औं जयन्ती टीकापुर सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ मनाएको छ। पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टीकापुर नगरक्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसका…
बालबालिकालाई काममा लगाउने उद्योगमाथि कारबाही
बागमती, १८ भदौः बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको…
पृथ्वी बारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा
काठमाडौँ ,१८ भदौ : अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार…
२० वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो
गोरखा, १८ भदौः गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम…
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा
म्याग्दी, १८ भदौः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका…
चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च
महोत्तरी, १८ भदौः महोत्तरीसहित मधेसमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा…
भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र
चितवन, १८ भदौः भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम…
पाँचखाल नगरपालिकाद्वारा मनसुनका ‘जोखिम परिवार’लाई राहत
काभ्रेपलाञ्चोक, १८ भदौः काभ्रेको पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ । नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै…
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ ,१८ भदौ : आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकको निम्न बमोजिमको सम्भावित…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






