समाचार

नेपाली बजारमा आज कति छ सुनचाँदीको मुल्य ?

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी…

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

 भदौ १९, २०८१

भोजपुर, १९ भदौः व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा…

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

 भदौ १९, २०८१

कञ्चनपुर, १९ भदौः नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो…

मौसममा सुधार आएसँग सुकेटार विमानस्थलमा पुनः उडान

 भदौ १९, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको…

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने 

 भदौ १९, २०८१

काठमाडौं,१९ भदौ : नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने…

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

 भदौ १९, २०८१

राँझा (बाँके), १९ भदौः नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न…

अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी

 भदौ १९, २०८१

काठमाडौँ, १९ भदौः अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ । यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौँ महानगरपालिका वडा नं १२ का…

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

 भदौ १९, २०८१

काठमाडौं ,१९ भदौ : नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । बैठकमा २०८४ को निर्वाचनमा एक्लै…

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइदै

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत…

पाकिस्तानलाई हराउदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश

 भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ : बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ । विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा…