समाचार

लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा

 भदौ २४, २०८१

काठमाडौँ ,२४ भदौ : किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा…

‘हेर्दा राम्रो मार्फा गाउँ…’

 भदौ २४, २०८१

म्याग्दी, २४ भदौः‘क्या राम्रो स्याउ बारी,मार्फा गावैमा,हेर्दा राम्रो मार्फा गाउँ,खाँदा मीठो मार्फा स्याउ’ ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको…

सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो 

 भदौ २४, २०८१

काठमाडौँ ,२४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले…

गणेश महोत्सव आज समापन गरिँदै

 भदौ २४, २०८१

काठमाडौँ, २४ भदौः श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश…

काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी

 भदौ २४, २०८१

काठमाडौं ,२४ भदौ : नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको…

‘इथानोल मिश्रण नीति छिट्टै ल्याइने : मन्त्री भण्डारी

 भदौ २४, २०८१

काठमाडौँ,२४ भदौ :उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम…

प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

 भदौ २४, २०८१

काठमाडौँ, २४ भदौः थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ…

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ- प्रधानमन्त्री ओली

 भदौ २४, २०८१

काठमाडौँ ,२४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदाी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।  उपत्यका…

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत बन्दै 

 भदौ २४, २०८१

काठमाडौं ,२४ भदौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको…

‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

 भदौ २४, २०८१

मोरङ, २४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’…