समाचार

स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

 भदौ ३०, २०८१

दमौली (तनहुँ), ३० भदौः तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको…

बन्द भए चितवनका इँटा उद्योग

 भदौ ३०, २०८१

चितवन, ३० भदौः गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन्…

सुनको मूल्यमा कीर्तिमान

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । नेपाल…

व्यासमा २४ घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

 भदौ ३०, २०८१

तनहुँ, ३० भदौः जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी…

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन

 भदौ ३०, २०८१

चितवन, ३० भदौः नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक…

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

 भदौ ३०, २०८१

राजविराज (सप्तरी), ३० भदौः पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र…

निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ । सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका…

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

 भदौ ३०, २०८१

ललितपुर, ३० भदौः शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर…

पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई

 भदौ ३०, २०८१

गण्डकी, ३० भदौः पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले…

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान…