समाचार
क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ
काठमाडौँ, ४ असोजः वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा…
नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, ४ असोज : प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका…
समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग
काठमाडौँ, ४ असोजः लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुले समयमै भुक्तानीको माग गरेका छन् । लुम्बिनी–एएनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजीत जेभी, रमण–गजुरमुखी जेभी र खानी–अर्घाखाँची–बाबुल जेभीले संयुक्त विज्ञप्ति जारी…
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
काठमाडौँ, ४ असोज : नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिपु अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज…
कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा महत
सुदूरपश्चिम, ४ असोज : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको उत्पादन बढाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले…
धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड
काठमाडौँ, ४ असोज : नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्ममार्फत् चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा…
प्रधानमन्त्री ओली दोहामा
दोहा, ४ असोजः प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली…
‘लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने’
पाटन (ललितपुर), ४ असोज, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको ४५औँ वार्षिक…
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
काठमाडौँ, ४ असोज : जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली…
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
काठमाडौँ, ४ असोज : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






