समाचार

शोधनान्तर स्थिती ४० अर्ब ९० करोडले बचतमा

 असोज १०, २०८१

काठमाडौँ, १० असोज : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो बैंकले आज…

बैतडी पहिरोले घर पुरिँदा ९ जनाको परिवार विस्थापित

 असोज १०, २०८१

बैतडी, १० असोजः पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक…

नयाँ युगको सुरुवात माओवादी नै गरेको हो: प्रचण्ड

 असोज १०, २०८१

काठमाडौं ,१० असाेज: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन् । अखिल…

कोशी ब्यारेजबाट बस नदीमा खस्यो

 असोज १०, २०८१

विराटनगर ,१० असाेज: कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ…

अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

 असोज १०, २०८१

अछाम, १० असोजः यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली…

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक

 असोज १०, २०८१

काठमाडौँ ,१० असाेज: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा…

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सघाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

 असोज १०, २०८१

जकार्ता ,१० असाेज: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् । जलवायु परिवर्तनमा नेपालको…

फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

 असोज १०, २०८१

काठमाडौँ ,१० असाेज: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।  …

विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

 असोज १०, २०८१

काठमाडौँ, १० असोजः देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२…

झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहजः राष्ट्रपति पौडेल

 असोज १०, २०८१

लुम्बिनी, १० असोजः राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग,…