समाचार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले…

सर्वोच्चका दुई न्यायाधीश सिफारिश 

 असोज ११, २०८१

काठमाडौं ,११ असाेज: न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्याय परिषद्ले…

त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड अवरुद्ध

 असोज ११, २०८१

मलेखु (धादिङ), ११ असोज : त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो…

भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालन

 असोज ११, २०८१

मकवानपुर, ११ असोज: पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौंँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौंँ…

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

 असोज ११, २०८१

गण्डकी, ११ असोजः ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पोखरा महानगरपालिका–१६ स्थित…

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

 असोज ११, २०८१

चितवन, ११ असोजः वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु…

इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री

 असोज ११, २०८१

काठमाडौँ, ११ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा…

यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस मनाइयो

 असोज ११, २०८१

वीरगञ्ज(पर्सा), ११ असोजः औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५आँैं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ…

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

 असोज ११, २०८१

काठमाडौँ, ११ असोजः नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर…

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…

 असोज ११, २०८१

गण्डकी, ११ असोज :‘महँगी बढेर सेक्यो ढाड पनिगरिबै रुवाउन आउँछन् चाड पनिरित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी...' गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ…