समाचार
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरिँदै
काठमाडौँ, १९ असोज : बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ । देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको…
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
काठमाडौँ, १९ असोज : विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्र्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३…
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
काठमाडौँ, १९ असोज : देशभर मनसुनी वायुको प्रभाव कायम छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक…
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
गण्डकी, १९ असोज : दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका…
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
काठमाडौँ, १९ असोज : अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका…
बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
कमलामाई (सिन्धुली), १९ असोज : पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो…
आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने
मुग्लिन (चितवन), १८ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ । चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५…
दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १८ असोज : पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग…
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
फिक्कल (इलाम), १८ असोज : मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा…
‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’
कर्णाली, १८ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसकेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा…
लोकप्रिय
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






