समाचार

नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई

 असोज २६, २०८१

काठमाडौं, २६ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा…

चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माको आग्रह

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ । दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको…

जनकपुरमा रावण बध गरियो

 असोज २६, २०८१

महेन्द्रनगर (धनुषा) २६ असोजः विजया दशमीको अवसरमा जनकपुरधाममा आज रावण बध गरिएको छ । भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए । भगवान् रामले…

नेपालबाट बाहिरियो मनसुन

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको…

करेन्ट लागेर दुई बालिकाको मृत्यु

 असोज २६, २०८१

बागमती, २६ असोज : करेन्ट लागेर आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ । चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन…

विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ । बागमती सफाइ महाअभियानको ५९६…

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ । दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित…

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

 असोज २६, २०८१

सुदूरपश्चिम, २६ असोज : कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा…

प्रधानमन्त्रीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री निवासबाट प्रारम्भ…

राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान

 असोज २६, २०८१

काठमाडौँ, २६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्नुभएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद,…