समाचार

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ । कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र…

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक…

रास्वपा सभापति अझै १५ दिन हिरासतमा

 मंसिर ०९, २०८१

गण्डकी, ९ मङ्सिर : सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति…

निकुञ्ज आउने पर्यटक घटे

 मंसिर ०९, २०८१

चितवन, ९ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटकले निकुञ्ज…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई…

जम्न थाले मनाङका नदी र ताल

 मंसिर ०९, २०८१

मनाङ, ९ मङ्सिर : जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस…

सिनामङ्गलस्थित एक होटलमा युवा र युवती मृत फेला

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू…

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिरः सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय…

पाकिस्तानमा साम्प्रदायिक भिडन्त : तीन दिनमा ८२ जनाको मृत्यु

 मंसिर ०९, २०८१

पेशावर, ९ मङ्सिर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान…

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

 मंसिर ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको…