मनोरञ्जन
रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान
काठमाडौँ, असोज ५ : हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।…
भिलेन बन्ने रहर छ : अभिनेता धीरज मगर
काठमाडौँ, असोज ५ : धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित हुनहुन्छ । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत…
नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस
काठमाडौँ, असोज ४ : एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा…
टिकटकमा बढ्न थाल्यो पाइरेसी
काठमाडौं, असोज ४ : गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ। भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ। प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि…
‘अनलाइन ट्यालेन्ट साे’ आयोजना हुने
काठमाडौं, असोज ४ : अनलाइन ट्यालेन्ट प्रतियोगिताको दोस्रो संस्करण 'अनलाइन ट्यालेन्ट शो' २०२३ घोषणा भएको छ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा…
एउटै स्टेजमा छानिए तीन विजेता
काठमाडौँ, असोज ३ : ‘किड्स अफ दी इयर इन्टरनेसनल–२०२२’ मा एकसाथ तीन विजेता छानिएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरी एकसाथ तीन विजेता छानिएका हुन् । प्रतियोगितामा ‘किड्स अफ…
‘पारा तात्या छ’ रिलिज
काठमाडौँ, असोज ३ : बाबुल गिरीको सङ्गीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वर रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ। सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव…
राजकुमार दोङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक
काठमाडौं, असोज ३ : गायक एंव सङ्गीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको गीतमा राजन…
सुकीर्तिमय राष्ट्रदीप पदकबाट मह जोडी सम्मानित
काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुसहित १७ जनालाई यो पदकबाट सम्मानित…
‘जनतासँग नेपाली कांग्रेस’ सार्वजनिक
काठमाडौँ, भदौ २ : नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक सङ्घले कांग्रेसको चुनावगीत ‘मङ्सिर ४...’ निर्माण गरेको छ। शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच प्रमुख अतिथि खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२१ घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






