मनोरञ्जन
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’
काठमाडौं, २३ असार : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ । चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको…
‘चरी’मा बिना र कमलको अभिनय
काठमाडौँ, २२ असार : गायक एवं सङ्गीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द रचना, सिडी विजयको सङ्गीत रहेको छ ।…
अभिनेता ताम्राकार मृत फेला
काठमाडौँ, २२ असार : फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका…
चर्चित्र रकगायक रविन तामाङको निधन
काठमाडौँ, २० असार : नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी…
‘हाइवे’ र ‘सेतो सूर्य’ पछि ‘राजागञ्ज’ घोषणा
काठमाडौँ, १९ असार : नेपालमा कला र व्यावसायिकताको मिश्रण भएको कमै चलचित्र बन्ने गरेको छ । अर्थात व्यावसायिकरूपमा सफल भएका चलचित्रले राम्रो समीक्षा बटुल्न सक्दैनन् भने समीक्षा बटुल्ने चलचित्रले व्यावसायिकरूपमा…
द कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’
काठमाडौँ, १९ असार : नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन हुने भएको छ । महोत्सव चेक रिपब्लिकमा जुलाई ५ मा हुनेछ…
अन्तर्राष्ट्रिय महोत्सवमा ‘अ सोल्जर’
काठमाडौँ, १७ असार : पेसाले सैनिक रहे पनि नेपाली चलचित्र निर्माणमा सक्रिय निकेश लिम्बू निर्देशक बन्नुभएको छ । बेलायतस्थित लन्डन फिल्म एकेडेमीमा चलचित्र निर्माणसम्बन्धी छ महिनाको पाठ्यक्रम सकाएर उहाँले निर्देशन…
चलचित्रमा देखिएको समस्या समाधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा
काठमाडौँ, १६ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताउनुभएको छ । यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित…
प्रविधिले चलचित्र निर्माणमा सहजता
काठमाडौँ, १६ असार : अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायत विधामा सक्रिय रुपमा काम गरिरहनुभएको छ । विसं २०५० चैतमा उहाँद्धारा निर्मित चलचित्र ‘ट्रक ड्राइभर’ चर्चित भएपछि कलाकारसहित…
सकियो ‘पिम नेपाल चलचित्र महोत्सव’
काठमाडौँ, १६ असार : यहाँ आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा सहभागी चलचित्रलाई ‘अवार्ड’ प्रदान गर्दै जमलस्थित सांस्कृतिक सस्थानमा सम्पन्न महोत्सवमा पहिलो नेपाली चलचित्रकी…
लोकप्रिय
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
७ घण्टा अगाडि
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२