डेनिस प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बिच बेलायती समकक्षीसँग भेट्दै

 माघ २२, २०८१

कोपेनहेगन, २२ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै हुनुहुन्छ । फ्रेडरिक्सनको…

लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : निजी क्षेत्रका तीन संस्थाले मुलुकमा लगानीको वातावरण नबिगार्न सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले…

वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै : अध्ययन

 माघ २२, २०८१

पेरिस, २२ माघ : मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ, । यसले विशेष गरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा…

नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको कार्य क्षमतामा सुधार आवश्यक भएको बताउनुभएको छ । सोमबार नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री…

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

 माघ २२, २०८१

टोकियो, २२ माघ : जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताउनुभएको छ । “यदि परिस्थितिले अनुमति…

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि…

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख…

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

 माघ २२, २०८१

जनकपुरधाम, २२ माघ : मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको…

सुशासनका पक्षमा माओवादीको अभियान : अध्यक्ष प्रचण्ड

 माघ २२, २०८१

म्याग्दी,२२ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देशव्यापीरुपमा जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ। मङ्गलबार बेनीमा नेकपा…

दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

 माघ २२, २०८१

सियोल, २२ माघ : सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मङ्गलबार उहाँलाई औपचारिकरुपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने…