चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु
जिनान, २३ मङ्सिर (रासस/सिन्ह्वा) : पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ । रोङचेङ सहरमा रहेको ल्यानरुन नामक…
इन्डोनेसियामा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु, ४९ जनाको उद्धार
जाकार्ता, २३ मङ्सिर (रासस/सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार एउटा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु र ४९ जनाको उद्धारगरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । उक्त पानी जहाज…
श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य
कोलम्बो, २३ मङ्सिर (रासस/सिन्ह्वा) : श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ । ईडीबीका…
सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
काठमाडौँ, २३ मङ्सिर : प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । समितिको…
सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट
काठमाडौँ, २३ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास…
एनपिएल : चितवनले सुदूरपश्चिमलाई हरायो
काठमाडौँ, २३ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले…
लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
गण्डकी, २३ मङ्सिर : सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले…
स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने हाम्रो लक्ष्य हो : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, २३ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल…
संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे
काठमाडौँ, २३ मङ्सिर : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज…
दक्षिण कोरिया : राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने विपक्षीको प्रयास
सियोल, २३ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गरेको ‘सैनिक कानून’ लागु गर्ने घोषणाविरूद्ध विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वको गठबन्धनले महाभियोग लगाउने नयाँ प्रयास गरेको छ । राष्ट्रपतिले…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२
‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’
२२ घण्टा अगाडि






