एमाले सचिवालय बैठक बस्दै

 मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग…

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

 मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा…

देशभर पश्चिमी वायुको प्रभाव

 मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ…

एनपिएल : आज दुई खेल हुने

 मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स…

बागलुङमा ७५ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ अभाव

 मंसिर २५, २०८१

ढोरपाटन (बागलुङ), २५ मङ्सिर : बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

 मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट,…

घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

 मंसिर २५, २०८१

दमौली (तनहुँ), २५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गर्नुभएको छ । ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको…

सुशासन र सामाजिक न्यायमार्फत समाजवादको थालनी : अध्यक्ष दाहाल

 मंसिर २४, २०८१

काठमाडौँ, २४ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताउनुभएको छ ।…

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय

 मंसिर २४, २०८१

काठमाडौँ, २४ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनुभएको छ । अन्तर्राष्ट्रिय अदालतमा…

रास्वपा सभापति लामिछानेलाई पर्सा ल्याइयो

 मंसिर २४, २०८१

वीरगञ्ज (पर्सा), २४ मङ्सिर : सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा ल्याइएको छ । वीरगञ्जको सानो पाइला…