गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

 मंसिर ३०, २०८१

घोराही (दाङ), ३० मङ्सिर : यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक…

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

 मंसिर ३०, २०८१

सिरहा, ३० मङ्सिर : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब…

नेपाल प्रिमियर लिग : आज पनि दुई खेल हुँदै

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने…

आज देशभरको मौसम सफा रहने

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको…

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

 मंसिर ३०, २०८१

म्याग्दी, ३० मङ्सिर : यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०/८१…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ…

एनपिएल : विराटनगरमाथि काठमाडौँ एक विकेटले विजयी

 मंसिर ३०, २०८१

काठमाडौँ, ३० मङ्सिर : जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय…

जनताको भरोसालाई टुट्न दिँदैनौँ : अध्यक्ष दाहाल

 मंसिर २९, २०८१

लुम्बिनी, २९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमामा आज आयोजित राजनीतिक प्रशिक्षण…

पत्रकार महासङ्घ बैतडीमा नयाँ नेतृत्व

 मंसिर २९, २०८१

बैतडी, २९ मङ्सिर : नेपाल पत्रकार महासङ्घ बैतडी शाखामा नयाँ नेतृत्व चयन भएको छ । यहाँ अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन र अन्य पदहरूमा निर्विरोध चयन भएका हुन् । महासङ्घको…

‘पार्टी जीवनमा समस्या देखियो’

 मंसिर २९, २०८१

काठमाडौँ, २९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा…