सूर्यको प्रकाशअनुसार ‘धूपघडी’ तयार
तुलसीपुर, चैत ४ : तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले…
इटहरी पनि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र
इटहरी, चैत ४ : अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । ८३ लाख लागतमा निर्माण सम्पन्न भएका…
टीकापुरलाई नियाल्न भ्यूटावरसहितको घण्टाघर तयार हुँदै
लम्की, चैत ४ : कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट तीन करोड…
अनुमनिविना भारतीय प्रहरी दैलेखमा
दैलेख,चैत ४ : जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर बजारमा हिँडेको…
चेपाङ समुदायका पीडा किन गाउँमा आउँदैन विकास ?
भरतपुर, चैत ४ : चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित हुनुहुन्न । उनीलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका…
बालमैत्री नगर बन्दै गलकोट
बलेवा, चैत ४ : बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सूचकहरू पूरा गर्दै गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको चरणमा प्रवेश गरेको छ । चालू आवमा बालमैत्री नगर घोषणा कार्यक्रमलाई…
‘ग्यास लुकाए हस्तक्षेप, सेना र प्रहरी लगाएर वितरण’
काठमाडौँ, चैत ४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताउनुभएको छ । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास…
गाडी किन्ने पैसाले एम्बुलेन्स किन्यो दोगडाकेदार गाउँपालिकाले
बैतडी, चैत ४ : स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै लाखौं मूल्यका गाडी किन्ने होडबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स…
सिन्डिकेट कायम गरे पाँच वर्षसम्म कैद
काठमाडौँ, चैत ४ : यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन…
बाहिरी चक्रपथ आयोजना, चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी
काठमाडौँ, चैत ४ : काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






