एक परिवारलाई मासिक एक सिलिन्डर

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल…

हात्तीको आक्रमणबाट दुई घाइते

 चैत १३, २०७६

सिन्धुली, चैत १३ : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१…

नेपालगञ्जबाट पेट्रोलियम र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए, वीरगन्जबाट ५७० बुलेट ग्यास भित्रियो

 चैत १३, २०७६

नेपालगञ्ज, चैत १३ : सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा…

कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

 चैत १३, २०७६

परासी, चैत १३ : पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा…

सामाजिक सञ्जालमा नेताको सन्देश ‘सबै घरमै बसौँ, सुरक्षित रहौँ’

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका शीर्ष नेताहरूले संयमित हुन नागरिकलाई अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत…

विदेशबाट आउने सबैजना प्रशासनको निगरानीमा

 चैत १३, २०७६

बागलुङ, चैत १३ : विदेशबाट आएका दुई जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गण्डकी प्रदेशका स्थानीय प्रशासनले विदेशबाट आएकाहरूलाई निगरानी बढाउन सुरु गरेका छन् । केही दिनअगाडि कतार एयरवेजको…

विश्वभर ४ लाख ४० हजार कोरोना संक्रमित, इटलीमा ६ हजार ८२० र स्पेनमा ३ हजार ४३४ को मृत्यु

 चैत १२, २०७६

म्याड्रिड, चैत १२ : कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार…

कोरोना प्रभावित व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट

 चैत १२, २०७६

काठमाडौं, चैत १२ : कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म…

भारतमा ५१२ जना कोरोना सङ्क्रमित

 चैत १२, २०७६

भारत, चैत १२ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी…

सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा

 चैत १२, २०७६

काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार…