नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि…

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख…

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

 माघ २२, २०८१

जनकपुरधाम, २२ माघ : मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गर्नुभएको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको…

सुशासनका पक्षमा माओवादीको अभियान : अध्यक्ष प्रचण्ड

 माघ २२, २०८१

म्याग्दी,२२ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देशव्यापीरुपमा जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ। मङ्गलबार बेनीमा नेकपा…

दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

 माघ २२, २०८१

सियोल, २२ माघ : सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मङ्गलबार उहाँलाई औपचारिकरुपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने…

‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’

 माघ २२, २०८१

मनहरी (मकवानपुर), २२ माघ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गर्नुभएको छ । उहाँले रोगको सुरुआतमै उपचार…

निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताउनुभएको छ । उहाँले यो खोपबाट कोही पनि किशोरी वञ्चित…

सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु

 माघ २२, २०८१

गाईघाट (उदयपुर), २२ माघ : यहाँको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो…

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

 माघ २२, २०८१

डुम्रे (तनहुँ), २२ माघ : प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य…

निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री

 माघ २२, २०८१

काठमाडाैं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताउनुभएको छ । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको…