भारतीय पक्षद्वारा माफी

 बैशाख २४, २०७७

भद्रपुर, वैशाख २४ : झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ । झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु…

प्रदेश सरकारलाई बेरोजगारीको चिन्ता, आशा संघीय बजेटमा

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : पुस दोस्रो साताबाट चीनमा पहिलो पटक देखिएको कोरोना चैतको पहिलो सातादेखि नेपालमै आइपुग्यो । ११ चैतपछि यसले नेपालभित्र हरेक मानिसको जीवनमा प्रभाव पार्न थाल्यो, किनकी त्यस…

कोरोना जित्ने भारतीय नागरिकको खुशी : सरकारलाई धन्यवाद, चिकित्सकलाई दिल्ली घुम्ने निम्तो

 बैशाख २४, २०७७

विराटनगर, वैशाख २४ : कोरोना भाईरस परास्त गरेपछि विराटनगर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको शै्याबाटै चिकित्सकलाई दिल्ली घुम्ने निम्ता दिइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको मोवाइल नम्बरमा म्यासेज पठाउँदै…

बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्सको वाइडबडी, वैशाख ३० गते दक्षिण कोरिया उडान

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री…

कसैलाई काठमाडौं छिर्न नदिऔं, आन्तरिक लकडाउन खुकुल्याऔं : विद्यासुन्दर

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : लकडाउनको व्यवस्थापन गर्न सबैभन्दा गाह्रो ठाउँ संघीय राजधानी काठमाडौं हो । लकडाउन भनिएता पनि यहाँबाट मानिसहरु बाहिर जाने र बाहिरका मानिस काठमाडौं भित्रिने क्रम रोकिएको छैन…

शिक्षा मन्त्रालयको अन्योलले विद्यार्थी मारमा

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा अर्को निर्णय नहुँदासम्म कुनै पनि…

संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै

 बैशाख २४, २०७७

बाँके, वैशाख २४ : बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको…

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण

 बैशाख २४, २०७७

चितवन, वैशाख २४ : पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर…

तातोपानी भन्सारको अवरोध खुलाउन पहल हुँदै

 बैशाख २४, २०७७

मेलम्ची, वैशाख २४ : सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ…

प्रचण्डलाई भेट्न बामदेव बिहानै पुगे खुमलटार

 बैशाख २४, २०७७

काठमाडौं, वैशाख २४ : अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन्…