विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ…

भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

 माघ २५, २०८१

काठमाडौँ २५ माघ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको…

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा…

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

 माघ २५, २०८१

म्याग्दी, २५ माघ : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर…

अमेरिकी डलर भाउ आज पुनः बढ्यो

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ…

राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग

 माघ २४, २०८१

जेरुसेलम, २४ माघ : इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति…

भेडी गोठ आगलागीमा ६० भेडा मरे

 माघ २४, २०८१

कालीकोट, २४ माघ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को…

ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा

 माघ २४, २०८१

ताप्लेजुङ, २४ माघ : ताप्लेजुङका दुई हाइड्रोपावरबाट उत्पादित ३४ मेगावटको विद्युत करिब एक महिना भित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको…