‘देशमा आउने सङ्कट सामना गर्ने सामर्थ्य हुनुपर्छ’

 माघ २५, २०८१

भक्तपुर, २५ माघ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित) ले देशमा आउने जुनुसुकै सङ्कटबाट भाग्ने होइन कि डटेर सामना गर्ने सामथ्र्य राजनीतिक कार्यकर्तामा हुनुपर्ने बताउनुभएको छ ।…

हाङ्थुम कप फुटबलः रामेछाप र सुनसरीबीच फाइनल खेल हुने

 माघ २५, २०८१

किमाथाङ्का (सङ्खुवासभा), २५ माघ : सङ्खुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी ४६औँ आमन्त्रित हाङ्थुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र सुनसरीबीच शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ । मूलखर्क रङ्गशालामा आज…

नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्ने

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताउनुभएको छ । भारतीय दूतावासले आज यहाँ आयोजना गरेको ‘सेकेण्ड…

श्रीलङ्काद्वारा डिजिटल क्रान्तिमा तीव्रता ल्याउन तीन योजनाको सुरूवात

 माघ २५, २०८१

कोलम्बो, २५ माघ (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीनवटा प्रमुख पहलहरू औपचारिक रूपमा सुरु गर्नुभयो । उक्त पहलको उद्देश्य श्रीलङ्काको डिजिटल रूपान्तरणलाई गति दिने भएको राष्ट्रपतिको मिडिया…

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

 माघ २५, २०८१

मनाङ, २५ माघ : हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले…

विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति

 माघ २५, २०८१

तनहुँ, २५ माघ : जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका तेह्र वटा वडाबाट दुई जनाका दरले जनही एक लाख…

विपिन रिहाइको पहल भइराखेको छ : परराष्ट्रमन्त्री डा. राणा

 माघ २५, २०८१

अत्तरिया , २५ माघ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला…

पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्छः मन्त्री राणा

 माघ २५, २०८१

सुदूरपश्चिम, २५ माघ : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताउनुभएको छ । आज धनगढीमा आयोजित…

कृषि ऐन ल्याउने सरकारको तयारी

 माघ २५, २०८१

चितवन, २५ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज…

टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु

 माघ २५, २०८१

अङ्कारा, २५ माघ (रासस/सिन्ह्वा) : टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन् । टर्कीएमा अवैध उत्पादित…