कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन
धनुषा, जेठ ५ : धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत…
भेरी बबई डाइभर्सन आयोजनामा दुई अर्बको ठेक्का रद्द
सुर्खेत, जेठ ५ : बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि…
नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्ष र प्रतिपक्षीबीच दोहोरी
काठमाडौँ, जेठ ५ : आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट…
विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित
जेनेभा, जेठ ५ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ९६ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ ५ : गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको…
पहिलो संक्रमित मृतकका परिवारको रिपोर्ट नेगेटिभ, उपचारमा संलग्नको पाँच दिनपछि जाँच गरिने
काठमाडौं, जेठ ५ : नेपालमै पहिलो पटक कोरोना सङ्क्रमणका कारणले मृत्यु भएकी सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको परिवारका सदस्यरूको पीसीआर रिर्पाेट नेगेटिभ रिपाेर्ट आएको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक…
स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न अनुरोध
काठमाडौं, जेठ ५ : कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा…
६ महिनादेखि सञ्चारविहीन दार्चुलाको त्रिदेशीय सीमा
दार्चुला, जेठ ५ : दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार अवरुद्ध भएको छ । गत मङ्सिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन…
सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन
काठमाडौं, जेठ ५ : लकडाउनले अप्ठेरो पारेका मुद्दाबारे छलफल गर्न सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन भएको छ । करिब ५५ दिनदेखि जारी लकडाउनका कारण उठ्ने म्याद, हदम्याद…
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण
काठमाडौं, जेठ ५ : बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । यसअघि पर्सामा…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






