विश्वभर ५४ लाख सङ्क्रमित, तीन लाख ४४ हजारको मृत्यु

 जेठ ११, २०७७

जेनेभा, जेठ ११ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४…

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

 जेठ ११, २०७७

नयाँदिल्ली, जेठ ११ : भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका…

अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा

 जेठ ११, २०७७

इस्लामावाद, जेठ ११ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले…

कालोबजारी गर्ने वीर अस्पताल अगाडिका फार्मेसीलाई जरिवाना

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कोरोना महामारीको मौका छोपेर मास्कलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री महँगो मूल्यमा बिक्री गरेको उजुरीपछि वीर अस्पताल अगाडिका औषधि पसलहरुमा छापा मारिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता…

माथिल्लो तामाकोशी : सकिनै लाग्यो ठाडो सुरुङको काम

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आज ठ्याक्कै ६२ दिन भयो । मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ । नागरिक घरभित्रै छन् । पेशा व्यवसायमा…

संघीय संसद्को लोगोमा भएको नेपालको नक्सा परिवर्तन गरिने

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आउनुुभएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।…

लकडाउनमा ४४३ कैदीबन्दी रिहा, २५ हजार कोरोनाबाट सुरक्षित

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : काठमाडौंमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहाइ गरिएको छ । सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र…

सुत्केरीको पीडा- एम्बुलेन्सको र होटलको पैसा तिर्न छैन, कसरी जाने घर ?

 जेठ ११, २०७७

स्वर्गद्वारी, जेठ ११ : प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको…

कैदीबन्दीबीचकाे झडपबारे छानविन गर्न अनुगमन समिति गठन

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कारागार व्यवस्थापन विभागले डिल्ली बजार कारागारमा आइतबार बिहान चौकीदार छनौटका बिषयमा कैदीकाबीचमा भएको झडपको बिषयमा व्यवस्थापन विभागले अनुगमन समिति बनाएको छ । कारागार व्यवस्थापन विभागका महनिर्देशक प्रदीपराज…

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १७२ पुग्यो

 जेठ ११, २०७७

जनकपुरधाम, जेठ ११ : पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना संक्रमित थपिएपछि प्रदेश २ मा संक्रमितको संख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट…