कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
काठमाडौँ, जेठ १५ : ललितपुर महानगरपालिका वडा २२, बुङमती निवासी एक ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मृतक व्यक्ति कलेजो रोगका बिरामी…
एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १०४२ पुग्यो
काठमाडौँ, जेठ १५ : पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयमा…
कोशी अस्पतालमा उपचाररत चार जना डिस्चार्ज
विराटनगर, जेठ १५ : कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका थप चारजना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । उदयपुरको भुल्केका तीन महिलासहित चारजना बुधबार साँझ…
बजेटबारे निर्णय गर्न बालुवाटारमा दुई बैठक
काठमाडौं, जेठ १५ : प्रधानमन्त्री निवास बालुवाटारमा २०७७/७८ को बजेट पास गर्न लगातार दुई बैठक बस्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना…
उदयपुरमा लकडाउन उल्लंघन गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता
उदयपुर, जेठ १५ : उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारका दुई युवकलाई लकडाउन उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । सवारी पास नलिई अवैध रुपमा सुर्ती ल्याएको आरोपमा स्थानीय ३०…
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
सउल, जेठ १५ : मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।…
रूसद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित
मस्को, जेठ १५ : रूसमा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरू स्थगित भएका छन् । रूसी राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै …
भारतमा कोरोना सङ्क्रमित १ लाख ५८ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १५ : भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य…
कोशी अस्पतालमा संक्रमित बढ्दै गएपछि विरामीको वर्गीकरण गरिदै
विराटनगर, जेठ १५ : कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमण (कोभिड–१९) पुष्टिपछि उपचारतः ३० जना नागरिक निको भएर घर फर्किसकेका छन् । अस्पतालमा गत बैशाख ५ गते यता…
माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा
लमजुङ, जेठ १५ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६,…






