चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

 माघ २८, २०८१

नेपालगञ्ज, २८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८,…

विधेयक सर्वसम्मतले पारित

 माघ २८, २०८१

विराटनगर, २८ माघ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । मुख्यमन्त्री…

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

 माघ २८, २०८१

महोत्तरी, २८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित…

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

 माघ २८, २०८१

भद्रपुर (झापा), २८ माघ : काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र…

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित

 माघ २८, २०८१

काठमाडौँ, माघ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । उपप्रधान…

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

 माघ २८, २०८१

गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी…

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ : प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।…

बजार परिसूचक र कारोबार दुवै घट्यो,

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ : नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो । आज बजारमा ६…

सामाजिक सञ्जाल : प्रयोग र प्रभाव

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ (रासस) : सामान्यतया इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुष्ट सामूहिक रुप…

मुलुकको विकासको बाधक भ्रष्टाचार : प्रदेश प्रमुख भट्ट

 माघ २८, २०८१

गण्डकी, २८ माघ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताउनुुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसका अवसरमा आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा…