नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न माग

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

फेरि अर्को चक्रवात, नेपालमा पर्नेछ यस्तो प्रभाव

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित…

सामाजिक दूरी कायम गर्दै व्यवसाय

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने निकै प्रभावकारी तरिका सामाजिक दूरी कायम गर्नु हो । एक व्यक्ति र अर्को व्यक्तिबीचको सामाजिक दूरी कायम गर्दा सङ्क्रामक रोगहरूबाट बच्न सकिन्छ ।  यस…

स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ…

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

 जेठ २०, २०७७

लण्डन, जेठ २० : नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम…

दुई सातादेखि दाजुुभाइ बेपत्ता

 जेठ २०, २०७७

रुकुमपूर्व, जेठ २० : भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।…

गत वर्षभन्दा दोब्बर धानको बीउ बिक्री

 जेठ २०, २०७७

रत्ननगर, जेठ २० : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ…

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय…

बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु

 जेठ २०, २०७७

बैतडी, जेठ २० : बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४…

आइफोन १३ मा पाँचवटा क्यामरा

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न…