गैरकानूनी सम्पत्ति कमाएको अभियोगमा मुद्दा
काठमाडौँ, जेठ २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका…
विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने
भक्तपुर, जेठ २० : सरकारले विदेशबाट ल्याउने प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, वाग्मती,…
गर्भवती महिलालाई प्राथमिकतामा राख्न परिपत्र
काठमाडौँ, जेठ २० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवती महिलालाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा…
नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो
काठमाडौँ, जेठ २० : सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ…
कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
ढाका, जेठ २० : बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । बङ्गलादेशको कोक्स बजारस्थित एक जना वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको…
अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा
तेहरान, जेठ २० : इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ । मन्त्री जरिफले इरानी वैज्ञानिक डा. सिरोज असगरी…
जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
कालीकोट, जेठ २० : कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं १ को लालीघाट भिरमा बाेलेरो जीप दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको छ । स्थानीय लालीघाट बजारबाट सामान लिएर गाउँपालिकाको कार्यालय…
सिँचाइमार्फत रोजगारी : ऊर्जाको नयाँ कार्यक्रम
काठमाडौ, जेठ २० : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सिँचाइलाई उच्च प्राथमिकतामा राखी त्यसमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरसका कारण स्वदेशमै रोजगारी गुमाएका वा विदेशबाट फर्कनेका…
रुकुम पश्चिम घटनामा संलग्नलाई कडा कारबाही गर्ने गृहमन्त्रीकाे प्रतिबद्धता
काठमाडौँ, जेठ २० : गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले सरकार…
धरानबाट १८ कोरोना संक्रमित निको भएर फर्किए
इनरुवा, जेठ २० : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना सङ्क्रमित निको भएर सोमबार राति घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पीसीआर जाँच…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
२ घण्टा अगाडि






