काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

 जेठ २१, २०७७

चितवन, जेठ २१ : दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १०…

बुटवल कोरोना अस्पतालबाट चार डिस्चार्ज

 जेठ २१, २०७७

रुपन्देही, जेठ २१ : प्रदेश ५ मा कोरोना भाइरस संक्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर…

सुदूरपश्चिमका मुख्य दुई नाकाबाट तीन हजार ५६७ भित्रिए, एक हजार ५० बाहिरिए

 जेठ २१, २०७७

लम्की, जेठ २१ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका…

स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालय मन्त्रालयमा छलफल

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था घोषणा’ गर्ने विषयमा बुधबार छलफल गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकमा नेपालमा संक्रमितहरुको संख्या २ हजार…

खाल्डोमा तरकारी, बजारमा अभाव

 जेठ २१, २०७७

पोखरा, जेठ २१ : पोखरा महानगरपालिकाले जेठ ११ मा कास्की बाहिरबाट तरकारी आयातमा रोक लगाउने निर्णय गर्‍यो । कास्की र वरपरका जिल्लाको उत्पादनले समेत तरकारीको माग नधान्ने जान्दाजान्दै महानगरले उक्त…

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

 जेठ २१, २०७७

नयाँ दिल्ली, जेठ २० : भारतको उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन्…

आरोपितकी श्रीमतीको सम्बन्ध विच्छेददेखि प्रदर्शनमा प्रहरी समर्थन

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : अमेरिका विश्वकै सबैभन्दा पुरानो लोकतान्त्रिक राष्ट्र हो । अमेरिकामा गरिने लोकतान्त्रिक अभ्यासले कुनै न कुनै रुपले विश्व समुदायलाई शिक्षित गर्दै आएको छ । तर गत साता…

भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ : राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त

 जेठ २१, २०७७

जेनेभा, जेठ २० : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयुक्तले मङ्गलबार…

बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

 जेठ २१, २०७७

लण्डन, जेठ २० : बेलायत र यूरोपेली संघ (ईयू) बीच मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई…

जग्गा विवादमा झडप हुँदा २० जनाभन्दा बढी घाइते

 जेठ २१, २०७७

सप्तरी जेठ २१ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीमा स्थानीयबिच बुधबार जग्गा विवादमा झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । जग्गा विवादमा रीताराम यादव, राजेन्द्र मण्डल, सजन साह, सन्तोष…