चक्रवात ‘निसर्ग’ को प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा…

क्वारेन्टिनबाट घर फर्केका १९ वर्षीय युवकको मृत्यु

 जेठ २२, २०७७

सुर्खेत, जेठ २२ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको…

इटालीले युरोपेली मुलुकका लागि पर्यटक आगमन खुला गर्ने

 जेठ २२, २०७७

रोम, जेठ २१ : इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका…

भारतमा आँधीको डरले दर्जनौँ गाउँ खाली गराइयो

 जेठ २२, २०७७

मुम्बई, जेठ २१ : भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । आँधी…

अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन

 जेठ २२, २०७७

मिनियापलिस, जेठ २१ : हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या…

तलिबानको अल कायदासँग सम्बन्ध छ : राष्ट्रसङ्घ

 जेठ २२, २०७७

इस्लामाबाद, जेठ २१ : अफगानिस्तानमा हिंसा मच्चाइरहेकाे तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । याे जानकारी संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ…

कङ्गोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता

 जेठ २२, २०७७

इक्वाटर, कङ्गो, जेठ २१ : अफ्रिकी मुलुक कङ्गाेमा इबोला भाइरसको नयाँ सङ्क्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कङ्गाेको सरकारले यहाँ इबोलाको सङ्क्रमण भेटिएको जनाएपछि नागरिकलाई खानपिनमा ध्यान…

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

 जेठ २२, २०७७

कञ्चनपुर, जेठ २२ : कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन्…

सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

 जेठ २२, २०७७

भक्तपुर, जेठ २२ : सरकारले विदेशबाट ल्याउने प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ…

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

 जेठ २२, २०७७

रुकुम (पश्चिम), जेठ २२ : अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का…