डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक

 माघ २९, २०८१

जेनेभा, २९ माघ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधी प्रदान गर्ने नयाँ…

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पहिलो पटक आयोजना गर्न लागिएको उक्त…

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले…

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’ : हमास

 माघ २९, २०८१

जेरुसेलम, २९ माघ : सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ हमासका एक वरिष्ठ नेताले मङ्गलबार बताएका छन्…

स्टिल र एलुमिनियममा शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

 माघ २९, २०८१

वासिङ्टन, २९ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत…

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

 माघ २९, २०८१

बरहथवा (सर्लाही), २९ माघ : हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा…

प्रतिनिधिसभा बैठक सुरु

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार…

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

 माघ २९, २०८१

काठमाडौँ, २९ माघ : गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक…

‘सङ्क्रमणकालीन न्याय निरुपणका बाँकी काम सहमतिबिना अगाडि बढ्न सक्दैन’

 माघ २९, २०८१

काठमाडौं, २९ माघ : राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडेले संविधान निर्माणको लामो समयसम्म पनि द्वन्द्वपीडितहरुले सामाजिक र आर्थिक न्याय पाउन नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘सङ्क्रमणकालीन न्याय…

सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी

 माघ २९, २०८१

हुप्सेकोट (नवलपुर), २९ माघ : सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका…