गण्डकीमा थपिए २० संक्रमित, संक्रमितको संख्या ५४० पुग्यो

 असार ०८, २०७७

पोखरा, असार ८ : सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा आठ जना गगरी २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।…

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड…

बेलायतमा चारमध्ये एकजना खाद्य सङ्कटको जोखिममा : अध्ययन

 असार ०७, २०७७

लण्डन, असार ७ : कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरूले जानकारी…

बेइजिङमा थप २२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

 असार ०७, २०७७

बेइजिङ, असार ७ : चीनको राजधानी बेइजिङमा नयाँ बिरामी भेटिएपछि सङ्क्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना सङ्क्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो…

अमेरिकाले अफगानिस्तानबाट झण्डै पाँच हजार सेना हटायो

 असार ०७, २०७७

वासिङ्टन, असार ७ : संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको सङ्ख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौताबमोजिम करिब पाँच…

बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीनको मृत्यु

 असार ०७, २०७७

लन्डन, असार ७ : बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतङ्कवादी…

पाकिस्तानमा लगातार तीनवटा बम विस्फोट, दुई सेनासहित चारको मृत्यु

 असार ०७, २०७७

कराँची, असार ७ : पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम विस्फोटनबाट दुई सैनिकसहित चार जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती…

सङ्गीतप्रेमीले घरमै बसेर ‘विश्व सङ्गीत दिवस’ मनाए

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : सङ्गीतप्रेमीले आइतबार आफ्नै घर–घरमा बसेर ‘विश्व सङ्गीत दिवस’ मनाएका छन् । कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यस वर्षको विश्व सङ्गीत दिवस’ मनाउन नपाएपछि सङ्गीतका…

काेराेनाका कारण राष्ट्रिय चलचित्र पुरस्कार स्थगित

 असार ०७, २०७७

काठमाडौं, असार ७ : चलचित्र विकास बोर्ड हरेक वर्ष आयोजना गर्दे आएको राष्ट्रिय चलचित्र पुरस्कार स्थगित हुने भएको छ । हरेक बर्ष असार १६ गतेलाई आफ्नो बार्षिकोत्सबको तथा पुरस्कार आयोजना…

न्यायाधीश नियुक्ति गर्दा क्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुनसक्ने सर्वोच्चको फैसला

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले…